पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले आमा पर्नेलाई करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका युवकले मादक पदार्थ सेवन गरी डर त्रासमा पारी आफ्नै छिमेकी ठुलीआमा पर्नेलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको छ भने पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया