काठमाडौं–महाले खा परीक्षकको कार्यालयले संघीयभन्दा स्थानीय सर कार हरूमा वित्तिय अराजकता मौ लाउँदै गएको निष्कर्ष निकाले को छ । सर कार ले आर्थिक अनियमितता गनेर् माथि कार बाही नगरे को र त्यसको असर ले स्थानीय तहमा वित्तीय अराजकता झन् विकराल बन्दै गएको भन्दै महाले खाले सर कार को काम गराइप्रति असन्तुुष्टि जनाएको हो ।
महाले खाले हाल हिमाली, पहाडी र उपत्यकाका ३ जिल्लाको लेखापरीक्षण गरि र हे को छ । स् थानीय तहमा गरि एको ले खापरी क्षणबाट भ्रमण, भत्ता, तलब, अनुंगमन, गाडी र से वासुुविधाका नाममा र कम दुरुपयो ग भइर हे को महाले खाको प्रार म्भिक निष्कर्ष छ । काराेबार दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया