काठमाडौं –काठमाडौं जिल्ला अदालतले स्वघोषित अवतारी लामा रिम्पोर्छे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई जवरजस्ती करणी मुद्धामा सफाई दिएको छ ।
न्यायाधीश मुकेश उपाध्यायको एकल इजलासले सिन्धुली कुशेश्वर दुम्जा–९ का लामालाई जबरजस्ती मुद्धामा ठोस प्रमाण नपुगेको भन्दै सफाई दिएको हो ।
सोही इजलासका नायब सुब्बा पुर्ण निरौँलाले लामालाई सोमबार न्यायधीश उपाध्यायको इजलासले जबरजस्ती करणी मुद्धामा सफाई दिएको बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया