काठमाडौँको नयाँ बसपार्कस्थित एक होटेलमा विष सेवन गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् ।
काठमाडौँ मतातिर्थ बस्ने वर्ष ४७ का हरि पन्त क्षेत्रीले होटलको कोठामा आत्महत्या गरेका हुन् ।
विदेशबाट आएका क्षेत्रीले काठमाडौँको नयाँ बसपार्कस्थित यलम्बर गेष्ट हाउसमा विष सेवन गरी आत्महत्या गरेको महानगरिय प्रहरी प्रभाग नयाँ वसपार्कका प्रहरी प्रमुख मोहन केसीले बताएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया