डोटीमा किशोरी बलात्कृत, अभियुक्त पक्राउ

 डोटी । डोटी जिल्लामा एउटी किशोरी बलात्कारको शिकार भएकी छन । बलात्कार अभियोगीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

शिखर नगरपालिका– ६ का २८ बर्षिय योगेश बलायरद्धारा १७ बर्षिया किशोरी बलात्कृत भएको त्यहाँको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय  डोटीका प्रवक्ता डिएसपी लालबहादुर धामीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?