भक्तपुर । भक्तपुर नगरपालिका–१० कमल विनायकमा शनिवार घरको झ्यालबाट खसेर एकजानाको मृत्यु भएको छ । ५७ वर्षीया प्रेमिला शाक्यको मृत्यु भएको हो ।
उनी आफ्नै पाँचतले घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया