कर्मचारी नेता पनि सरुवामा

काठमाडाैं-सरकारले राजनीतिक आस्था र पुर्वाग्राहका आधारमा कर्मचारी सरुवा गरेको आरोप कांगे्रसनिकट नेपाल निजामति कर्मचारी युनियन संघले लगाएको छ ।

संघीय मामिला सामान्य प्रशासन मन्त्रालयले विहिबार गरेको करिव साढे पाँच सय कर्मचारी सरुवामा आफ्ना पदाधिकारीसमेत परेपछि युनियनले यस्तो आरोप लगाएको हो ।

युनियनसम्बद्ध तीन कर्मचारी नेतालाई प्रदेश र स्थानीय कर्मचारी नेतालाई प्रदेश र स्थानीय तहमा खटाईएको छ ।

युनियनका उपमहासचिव यज्ञराज अर्याललाई श्रम मन्त्रालयबाट पर्साको स्थानीय तहमा खटाईएको छ भने केन्द्रीय सदस्यहरु आनन्द विट र पेशल कोईरालालाई पनि सरुवा गरिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?