काठमाडौं– कतारले सन् २०२२ मा विश्वभरका अर्बौँ मानिसको ध्यान आकर्षित गर्दै विश्वकप फुटबल आयोजना गर्दैछ । तर त्यही विश्वकप आयोजना गर्ने स्टेडियम बनाउन वर्षौँदेखि काम गर्दै आएका नेपालीलाई भने २ वर्षसम्म काम लगाएर विनातलब नेपाल फर्काएको आजको कारोबार दैनिकमा खबर छापिएको छ ।
संरचना निर्माणको जिम्मा पाएको मर्करीमिना नामक कम्पनीले ३४ नेपालीलाई दिनुपर्ने झण्डै ६८ लाख भुक्तानी नदिई नेपाली युवालाई नेपाल फर्काएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया