काठमाडौं । काठमाडौं उपत्यका भित्रीने र बाहिरीने सवारी साधनको आवागमन प्रभावित भएको छ ।
बुधबार धादिङको सिक्रेखोलामा ट्रक दुर्घटना हुँदा काठमाडौं भित्रीने र बाहिरीने सवारी साधनको आवागमन प्रभावित भएको हो ।
पिकआवरका कारण नागढुङ्गा, कलंकी, कोटेश्वर भएर चल्ने सवारी साधनहरु पालो–पालो सञ्चालन भइरहेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
उपत्यकाका अन्य स्थानहरूमा भने सवारी आवागमन सामान्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया