काठमाडौं– निर्मला पन्त हत्या प्रकरणबारे आन्तरिक अनुसन्धान गरिरहेको प्रहरीतर्फको अनुसन्धान समितिले निलम्बित प्रहरीको पोलिग्राफ परीक्षणको तयारी थालेको छ ।
पन्तका हत्यामा प्रहरी अधिकृतकै संलग्नताको आरोप संगठनले खेपिरहेको बेला अनुसन्धान गर्न बनेको समितिले डीएनएपछि पोलिग्राफ परीक्षण गर्न लागेको हो, आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया