दाङ । दाङमा एक व्यापारीको बाथरुममा लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुरको वीरेन्द्र चोक नजिकै कपडा व्यवसायी गरी बस्ने वली बस्त्र भण्डारका प्रोप्राईटर ५६ बर्षका अम्मरराज वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
विहान बाथरुमा चिप्लिएर गम्भिर घाइते भएका वलीलाई उपचारका लागि राप्ती अंचल अस्पताल तुलसीपुर लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया