बन्द हुँदै राणाकालका धातु उद्योग

भोजपुर–यहाँको टक्सार बजार धातुका सामानका लागि प्रख्यात छ । अब यो ख्याती यहाँका धातु उद्योग बन्द हुने क्रमसँगै घट्न थालेको छ ।
दक्ष जनशक्ति र कच्चा पदार्थको अभाव तथा बसाइँसराइका कारण उद्योग बन्द हुन थालेका हुन् । १५ वर्ष अघिसम्म सयभन्दा बढी धातुजन्य सामग्री बन्ने उद्योग सयभन्दा धेरै थिए । आजभोलि ६÷७ वटा मात्र भेटिन्छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?