४४ वर्षपछि जलाउन थालियो बेवारिसे शव

काठमाडौं–सनाखत नभएका बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ ।
व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शव जलाउन सुरु गरेको हो ।

विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाइसकेको छ ।

सामान्यः विश्वमै बेवारिसे शव जलाइँदैन । यस्ता शव गाडेर व्यवस्थापन गरिन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?