प्रधानमन्त्री निर्देशन कार्यान्वयनमा सचिवदेखि मन्त्रीसम्मकै बेवास्ता

काठमाडौं –सरकारले लोकप्रिय नीति बनाउने, निर्देशन दिने गरेको छ तर त्यसको कार्यान्वयनमा चुक्दा आलोचित बन्दै गएको छ । मन्त्रिपरिषद् बैठकबाट पारित निर्देशिकाहरूको पालना तथा प्रधानमन्त्रीका निर्देशनको कार्यान्वयनमा मन्त्री तथा सचिवहरूले नै बेवास्ता र ढिलासुस्ती गरेका छन् ।
३ फागुन २०७४ मा गठन भएको दुई तिहाइ समर्थनको वर्तमान सरकारले २६ वैशाखमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी ४० बुँदे नीतिगत मार्गदर्शन जारी गरेको थियो । त्यसको प्रभावकारी कार्यान्वयनमा भने सरकार चुक्दै आएको छ ।
आजको राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?