काठमाडौं– नेपाल प्रहरीका ३ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् ।
डीआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत बढुवा सिफारिस भएका हुन् ।
जसमा कार्की १ नम्बर, राई २ र बस्नेत ३ नम्बरमा बढुवा सिफारिस भएको गृह मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया