ज्वागल स्थित व्यस्त सडकमा शंकास्पद बस्तु फेला

काठमाडौं । अपरिचित समूह ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा संकास्पद बस्तु छाडेर भागेका छन् । 

मंगलबार केहिबेर अघि बीच सडकमा प्रेसर कुकर राखेर ती समूह युएन पार्कतर्फ भागेको प्रत्यक्षदर्शीले बनाएका छन् । 

सो संकास्पद बस्तु  सडकमा राखिएसँगै ज्वागल क्षेत्रको यातायात प्रभावित बन्नुका साथै स्थानीय त्रसित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?