काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङ साङ सुचीको रिहाइको माग गरेका छन् ।
सोमवार एक ट्वीट गर्दै सभापति देउवाले सुचीको रिहाइको माग गरेका हुन् । साथै निर्वाचित सरकारको पुनर्बहाली गर्न समेत आग्रह गरेका छन् ।
“नेपाली कांग्रेसले म्यानमारको सैनिकलाई आंग सान सु चीलाई तुरुन्त रिहा गर्न र निर्वाचित सरकारको पुनःबहाली गर्न आग्रह गर्दछ।” ट्वीट गर्दै सभापति देउवाले भनेका छन् ।
Nepali Congress urge Myanmar's military to immediately release Aung San Suu Kyi, and restore the elected government.
— Sher Bahadur Deuba (@DeubaSherbdr) February 1, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया