अस्ताए फुटबलका महान तारा, डिएगो म्याराडोनाको निधन

काठमाडौं । महान फुटबलर डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

उनी दुई हप्ता पहिला अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको ब्रेन सर्जरी भएको थियो । उनको नाम महान फुटबलरमा गनिन्छ । उनले १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?