सकियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अर्को पटक बस्ने गरि सकिएको छ ।

आगामी मंसिर १३ गते शनिवार बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

बैठक पश्चात सामाजिक सञ्जालमा लेख्दै सल्लाहकार थापाले भने, “१० दिनपछि पुन: बस्ने गरी सचिवालयको बैठक सम्पन्न ।”

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला आज दिउँसो १ बजे बैठक बसेको थियो ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभएको थियो ?

नेकपा विवादमा राजदूत यान्छीको ईन्ट्रि, राष्ट्रपति भण्डारीसमेत सक्रिय !

अन्तत: आफ्नै निर्णयबाट ‘ब्याक’ भए प्रधानमन्त्री ओली, सारे मन्त्रिपरिषद् बैठक

झनै बढ्यो अन्योल  : सचिवालय बैठककै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

नेकपाको सचिवालय बैठक आज, विवादकाबीच बोलाइएको बैठक बस्ला ?

शुरु भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?