‘जेसुकै होस् श्रीमतीलाई पैसा दिन्न’ भन्दै एक व्यक्तिले जलाए १० लाख डलर !

काठमाडौं । एक पतिले आफ्नी पत्नीको प्रताडनाबाट छुटकरा पाउनका लागि आफ्नी श्रीमतीलाई सम्बन्धविच्छेद गरेका छन् । त्यति मात्र होइन सम्बन्धपछि श्रीमतीलाई पैसा दिन नपरोस् भनेर ती व्यक्तिले १० लाख डलर समेत जलाइदिएका छन् ।

यो घटना क्यानडास्थित ओटावाको हो । त्यहाँका ५५ वर्षीय व्यवसायी ब्रूस मेककनविलेले श्रीमती र बच्चालाई पैसा दिन मन नभएको भन्दै १० लाख डलर जलाएका हुन् ।

ब्रूसले ओटावाको अदालतमा न्यायाधीशलाई विवाहपछि पत्नीसँग राम्रो सम्बन्ध नरहेको र केहि समयपछि नै नराम्रो हुन थालेकोले सँगै बस्न नसकेको बताएका छन् ।

साथै ति व्यक्तिले भने, ‘जेसुकै होस् म पत्नीलाई पैसा दिन चाहदैन थिएँ। त्यसैले पैसा जलाइदिएँ।’ अदालतले उक्त व्यक्तिलाई ३० दिनको जेल सजाय सुनाएको छ।

एजेन्सीको सहयोगमा

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ?

जहाँका मानिस रुख चढ्ने बाख्राको बड्कौँलाबाट करोडपति बन्दछन् !

पुच्छरमा टोकेर गाई दौडाउँने अनौठो पर्व !

जहाँका मानिस पाहुनाको हातमा थुकेर उनीहरुको स्वागत गर्दछन् !

बलिरहेको आगोमा दौडिने अनौठो पर्व !

मानिसले जति नै मासु खान्छन् माकुरा !

जुन समुन्द्रमा कोहि कहिल्यै डुब्दैन !

५ वर्षीय बालकले बचाए बहिनीको ज्यान, पाए यति ठूलो सम्मान !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?