भालुले देखायो समझदारी, तारिफ गरेर कोहि थाकेनन् (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको डरले अहिले सारा घरमै बस्न बाध्य छन् । मानिसहरुको लकडाउनका कारण आवतजावत कम हुँदै गएपछि यत्रतत्र जनावरहरु निडर बनेर हिँडिरहेका छन् ।

यो भिडियो बलिउड एक्टर अरशद वार्सीले सामाजिक सञ्जालमा शेयर गरेका हुन् ।

यस भाइरल भिडियोमा एक भालुले आफ्नो समझदारी देखाउँदै सडकमा ढलेको ट्राफिक कोन साइन उठाएर सबैको मन जितेको छ ।

भालुको अहिले सामाजिक सञ्जालमा तारिफ भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?