राम्रो श्रीमानमा हुनैपर्छ यी ३२ गुण

काठमाडौं । तपाई विवाहित हुनुहुन्छ ? वा विवाह गर्ने सोँचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईले केहिबेर सोच्नुपर्ने भएको छ । अर्थात् विवाह हतारमा गरेर फुर्सदमा पछुताउने मामिला होईन । विवाह गरेका जोडीहरु पनि हिजोआज केहि समयमै छुट्टिने गरेका उदाहरण पनि हामीले देखेका छौँ । विवाहलाई बिहे पनि भनिन्छ । दुई व्यक्तिहरू मध्य (एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्कासँगै जीवन व्यतित गर्ने सम्बन्ध हो। विवाहले दुर्इ परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । तर हिजोआज यसको परिभाषा बदलिएको छ । विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ। एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ। हुनपनि फरक घरको दुई मान्छेबीचमा एकता हुनु दुई परिवार बीचमा एकाकार हुनु सामान्य विषय होईन । त्यसैले विवाह गर्ने तपाईको जोडीमा केहि गुण अनिवार्य छ ।
स्नेह
आत्मनिर्भर
नेतृत्व
बफादार
आत्मसम्मान
विश्वासिलो
ज्ञान भएको
विश्वासयोग्य
स्विकार्यता
धैर्यता
दृढता भएको
आत्म नियन्त्रण
बुद्धिमानी
बुझ्ने किसिमको
करुणा भएको
क्षमाशिल
आस्तिक स्वभावको
न्याय निसाफ गर्न सक्ने
सम्मान गर्ने
सन्तुष्ट स्वभाव
निस्वार्थता
ईश्वरीय गुण भएको
आशावादी
निडर स्वभावको
सकारात्मक सोचाई भएको
बफादारी
परिश्रमी
दयालु
साँचो माया गर्ने
कोमल भएको
शान्ति मन पराउने
नम्रता भएको
स्वीकृति दिने, साथ नछोड्ने

यदि तपाईको पार्टनर त्यस्तो हुुनुहुन्छ भने तपाईको जीवन सुखी खुसी हुन्छ । तपाई पार्टनर छान्दै हुुनुहुन्छ भने यस्तै पार्टनर छान्नुहोला । जीवन सुखी हुन्छ । एजेन्सीको सहयोगमा

यो पढ्नुभएको थियो ?

1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु ! 
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित) 
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?