कराँतेतर्फ नेपालकी अनुले पनि हात पारीन स्वर्ण

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेतर्फ नेपालकी अनु अधिकारीले पनि स्वर्ण पदक हात पारेकी छन् ।

कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अधिकारीले श्रीलङ्काली खेलाडीलाई ८–० अङ्कले पराजित गर्दे टिक्निकल नक आउट गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?