१६ मंसिर २०७६, सोमबार १७:२५

कराँतेतर्फ नेपालकी अनुले पनि हात पारीन स्वर्ण


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १७:२५

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेतर्फ नेपालकी अनु अधिकारीले पनि स्वर्ण पदक हात पारेकी छन् ।

कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा अधिकारीले श्रीलङ्काली खेलाडीलाई ८–० अङ्कले पराजित गर्दे टिक्निकल नक आउट गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
सागमा सर्वाधिक स्वर्ण विजेता गौरिकाले ५६ लाख पाउने

काठमाडौं । सरकारले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा

१३ औं सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराईने

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकविजेता खेलाडीलाई नगर

सरकारको सरप्राईज घोषणा : स्वर्ण विजेतालाई ९ लाख रुपैयाँबाट सम्मान गरीने

काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण

पाकिस्तान-श्रीलंका टेस्ट क्रिकेट, अत्यन्त कडा सुरक्षा व्यवस्था

एजेन्सी । श्रीलंका र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा