आयशा शाक्यको गोल्ड जित्ने सपना साकार

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक हात पारेकी छिन् ।

दुई बच्चाको आमा आयशाले २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन । आयशाले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन् । उनले ७.९४० अंक ल्याइन् ।

यो पनि पढ्नुहोस् :

दुई सन्तानकी ‘आमा’ आयशा शाक्य भन्छिन्, ‘सागमा मेरो टार्गेट गोल्ड मेडल’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?