नेपाली आकाशबाट देखिएका लोभलाग्दा १० दृश्य (फोटोफिचर)

काठमाडौं । अहिले मानिसहरु निकै हतारमा हुन्छन् । थोरै समयमा धेरै काम गर्नुपर्छ उनीहरुलाई । यसर्थ पनि अधिकांश मानिसको रोजाइमा हवाई यात्रा पर्न थालेको छ ।

कहिँ बाधयात्मक रुपमा पनि यस यात्रा छान्नु परेको छ भने कहिँ समयको सदपयोग गर्नको निमित्त । सडकबाट सवारीसाधान प्रयोग गरेर पुरा २ दिन खर्चेर यात्रा गर्नुपर्ने ठाँउमा प्लेनबाट हामी केहि घन्टामै आफ्नो गन्तब्यमा पुग्न सक्छौ ।

गाडिमा ठेलमठेल गरेर गरेको यात्रा भन्दा निक्कै भिन्न हुन्छ हवाई यात्रा । बाढी, पहिरो, नेपाल बन्द जस्ता जटिल समस्याबाट मुक्त हुन पनि हवाई यात्रा मानिसहरुले रोज्ने गरेका छन् । ईमजेन्सी अवस्थामा समेत हवाई सेवाका कारण धेरैको ज्यान बचेको छ ।

समय मात्र नभई हवाई यात्राले विभिन्न बिरामीको उद्धार लगायतका काममा पनि निक्कै प्रभावकारी देखिन्छ हवाई यात्रा ।

यो एउटा साहसिक र रोमान्चक यात्रा पनि हो ।

कार्यालयको कामको सिलसिलामा काठमाडौंदेखि भैरहवा पुग्दा नेपाली आकाशबाट देखिएका केहि दृश्य क्यामेरामा कैद भएको छ ।१० तस्वीरमा हेर्नुहोस् मनमोहक फोटोहरु :

तस्वीर: बिप्लव जमकटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?