वा ! आफ्नै कारमा चढेजस्तै पठाओको ट्याक्सी, नेपाल सरकारले तोकेबमोजिम भाडा

appharu
0
Shares

काठमाडौँ- तपाई सार्वजनिक सवारीमा यात्रा गर्दा वाक्क हुनुभएको छ ? अनि ट्याक्सीको ठगीबाट हैरानी व्यहोर्नुभएको छ भने खुसीको खबर ।

पठाओले आगामी शुक्रबारदेखि ट्याक्सी सेवा सुरू गर्ने भएको छ त्यो पनि सरकारले तोकेको भाडामूल्यमा । राइड सेयर कम्पनी दुई पांग्रे सेवाको सफलतापछि दोस्रो प्रोजेक्टको रूपमा आगामी शुक्रबारदेखि ट्याक्सी सेवा सुरू गर्न लागिएको पठाओले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत् ग्राहकहरुले ट्याक्सीको उच्च माग राखेपछि सेवा सुरू गर्न लागिएको बताइएको छ । हालको एपमा ट्याक्सी विकल्प छानेर यो सेवा लिन सकिन्छ ।

पठाओमा आवद्ध हुन चाहने ट्याक्सीले आफ्नो डकुमेन्ट बुझाएर सामान्य ट्रेनिङ लिनुपर्ने उनले बता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?