Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

सरकारी बैंकमा जागिर खाने हो ? ३ सय ८४ जनाको माग (हेर्नुहाेस् विज्ञापन)

बिप्लव जमकटेल ३१ असार २०७६, मंगलबार १६:३८
file photo
file photo
शेयर गर्नुहोस् Facebook

काठमाडौं । कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागिकर्मचारी माग गरेको छ ।

बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ।

बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो।
हेर्नुहाेस् विज्ञापन:-

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।