लुम्बिनीले टस जित्यो, काठमान्डुलाई ब्याटिङको निम्तो

लोकपथ
14
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि लुम्बिनी लायन्स र काठमान्डु गुर्खाजबीचको खेल हुँदैछ ।

उक्त खेलमा टस जितेको लुम्बिनीले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको छ ।

लुम्बिनीले सुरुमा बलिङ गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?