काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ३ बजे बैठक बस्न लागेको हो ।
बैठकमा विभिन्न समसामयिक विषय तथा मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया