सिद्धार्थ बैंकद्वारा सरकारी राहत कोषमा २ करोड ५१ लाख सहयोग हस्तान्तरण

लोकपथ
21
Shares

काठमाडौं । शिद्धार्थ बैंक लिमिटेडले बाढी प्रभावितहरुको राहत र उद्धारका लागि साढे २ करोड बढी आर्थिक सहयोग गरेको छ ।

भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग गरेको हो ।

आज बैंकका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बाढी प्रभावितहरुको सहायताका लागि बैंक तथा वित्तीय संस्था, विभिन्न निकायहरुले सरकारलाई सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?