विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

लोकपथ
154
Shares

काठमाडौं । विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानमा हिमपहिरोमा परी निधन भएको छ ।

निर्मल पुर्जाले स्थापना गरेको संस्था इलाइट एक्सपेडले सामाजिक सञ्जालमार्फत उनको निधन भएको पुष्टि गरेको हो ।

पाकिस्तानको ब्रड पिक हिमालमा बिहीबार गएको हिमपहिरोमा पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए । उनी टोलीका नेता थिए । बेपत्ता हुनेमध्ये ६ जना नेपाली पर्वतारोही थिए । शुक्रबार ४ जनाको शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?