काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् ।
दोस्रोपटक रास्वपाका सभापति बनेका रविलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।
असार ७ गतेबाट ९ गतेसम्म चितवनमा रास्वपाको प्रथम महाधिवेशन भनिएकोमा केही बिलम्ब भई आजसम्म लम्बिएको हो ।
रास्वपाको महाधिवेशनले ५ पदाधिकारीसहित ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया