काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ ।
बिहीबार राति रास्वपा महाधिवेशनका लागि गठन भएको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय सदस्यहरुको परिणाम घोषणा गरेको हो ।
आइतबारबाट सुरु भएको महाधिवेशन अन्तर्गत बिहीबार (आज) मतदान भएको थियो ।
रास्वपाको ९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी परेको थियो ।
अब पदाधिकारी छनोटका लागि मतदान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया