मध्यरातमा टुंगिएको मधेश प्रदेशका रास्वपा प्रतिनिधि सूचीमा को-को परे ? [सूचीसहित]

लोकपथ
406
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि मधेश प्रदेशका प्रतिनिधिहरूको नामावली मध्यरातमा टुंगो लागेको

प्रदेश अधिवेशन हुन नसक्नु, आन्तरिक विवाद तथा नेतृत्वको स्पष्टता अभावका कारण प्रतिनिधि छनोट प्रक्रिया ढिलाइमा परेको थियो । लामो छलफल र आन्तरिक समन्वयपछि अन्ततः मध्यरातमा प्रतिनिधिहरूको सूची सार्वजनिक गरिएको हो ।

पार्टी स्रोतका अनुसार प्रतिनिधि छनोटमा समावेशिता र संगठनात्मक सन्तुलनलाई प्राथमिकता दिइएको छ । यद्यपि, केही नाममा अझै असन्तुष्टि रहेको बताइए पनि तत्कालका लागि सूचीलाई अन्तिम रूप दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?