प्रतिपक्षी दलहरुको सर्वदलीय बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको सर्वदलीय बैठक बस्दैछ ।

कांग्रेसले संसदमा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न लागेको हो ।

‘नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज ३ः१५ बजेदेखि प्रतिपक्षमा रहेका दलहरूको (प्रमुख सचेतक र सचेतक) सर्वदलीय बैठक बस्ने जानकारी गराउँदछु । उक्त बैठकको समाचार संकलन तथा सम्प्रेषणका लागि यहाँहरू समक्ष हार्दिक अनुरोध गर्दछु,’ कांग्रेस सचेतक निश्कल राईले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?