नवप्रवर्तनका लागि बजेट विनियोजन, पुरा भयो महाविर पुनको माग

लोकपथ
77
Shares

काठमाडौं । सरकारले सांसद महावीर पुनको माग बमोजिम विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका छन् ।

सांसद पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?