आर्थिक वर्षभित्रै ठूला सिँचाइ परियोजनाको निर्माण सम्पन्न गर्ने सरकारको घोषणा

लोकपथ
49
Shares

काठमाडौं । सरकारले ठूला सिँचाइ परियोजनाको निर्माण आगामी आर्थिक वर्ष भित्रै सक्ने गरी काम गर्ने घोषणा गरेको छ ।

शुक्रबार संसद‍्‍मा आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले साना र ठूला सिँचाइ आयोजनालाई प्राथमिकता दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?