काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म १५२ क्षेत्रको मतगणना सकिएको छ । १३ क्षेत्रको समानुपातिक मत गणना भइरहेको आयोगले जनाएको छ ।
कुल १ करोड ३ लाख ७० हजार ६२८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४९ लाख ८० हजार ५९१ मत पाएको छ ।
यस्तै, कांग्रेसले १६ लाख ८६ हजार ४३८ र एमालेले १४ लाख २ हजार ९४० मत पाउँदा नेकपाले ७ लाख ६४ हजार ३११ र श्रम संस्कृति पार्टीले ३ लाख ५० हजार ८४१ मत पाएको छ ।
यस्तै, राप्रपाले ३ लाख २३ हजार ८९२, जसपाले १ लाख ७० हजार, राप्रपाले १ लाख ६६ हजार र जनमतले ७६ हजारभन्दा धेरै मत पाएको छ ।
हेर्नुहोस् मत गणना सकिएका र मतगणना जारी रहेका क्षेत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया