सर्लाही-४ को बलरामा रोकिएको मतदान पुनः सुरु

लोकपथ
70
Shares

काठमाडौं  । सर्लाहीको बलरा नगरपालिका–४ मा रोकिएको मतदान फेरि सुरु भएको छ ।

केहीबेरअघि रास्वपा उम्मेदवार अमरेशकुमार सिंह मतदान केन्द्र पुगेसँगै विपक्षीले विवाद सुरु गरेका थिए ।

मतदान अहिले सुरक्षित र सामान्य रुपमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?