काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विमानमार्फत् भरतपुर प्रस्थान गरेका छन् ।
मौसमको खराबीका कारण भैरहवा उडान हुन नसकेपछि भरपुरसम्म जहाजमा र त्यसपछि पैदल मार्गबाटै भैरहवा जान लागेका हुन् । उच्च अदालत तुलसीपुरले लामिछानेलाई बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो । त्यससँगै लामिछाने आवश्यक कागजी प्रक्रियाका लागि भैरहवा जान लागेका हुन् ।
बिहीबार आदेश आए पनि कागजी प्रक्रिया नपुगेका कारण रवि थुनामा नै रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया