एमाले महाधिवेशन : बुधबार बिहान १ बजेसम्म मतदान

लोकपथ
707
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको मतदान सुरु हुँदैछ ।

एमालेको निर्वाचन आयोजक समितिले केहीबेरअघि सूचना जारी गर्र्दै राति ७ बजेबाट बिहान १ बजेसम्म मतदान गर्ने जानकारी गराएको हो ।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले दिएको जानकारी अनुसार मतपरिणाम भने मतदान सम्पन्न भएपछि हुनेछ ।

आजै अपरान्ह ४ बजेका लागि मतदानको मिति तोकिएको थियो । तर प्राविधिक कारणले मतदानको समय सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?