काठमाडौं । गायिका सिर्जना खत्री ‘हाउडेमाया’ले ‘एक नम्बर हरामी’ बोलको गीत बजारमा ल्याएकी छिन् ।
सार्वजनिक गीतमा रोहित साउदको स्वर समेत सुन्न सकिन्छ ।
खत्रीकै शब्द संगीत रहेको गीतमा राजेन्द्र खड्गी, प्रेमा लाम्गाडे, रोहित साउद, पुर्णिमा शाह, विवश ओली लगायतलाई फिचरिङ गरिएको छ ।
आफ्नो मन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई योगेश काजी शाहले संगीत संयोजनको काम गरेका छन् ।
विनोद विष्टले छायांकन गरेको भिडियोलाई सौखिन तिमल्सिनाले सम्पादन गरेका हुन् ।
भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया