सशस्त्रका १२९ सईको सरुवा [सूचीसहित]

लोकपथ
6.4k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मंगलबार १ सय २९ सशस्त्र प्रहरी नायव निरीक्षक (सई)को सरुवा गरेको छ । प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार भन्दै सशस्त्र मुख्यालयले सईहरुको सरुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?