पेरिसडाँडामा जेनजीसँग नेकपा कार्यक्रम सुरु

लोकपथ
413
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जेनजीबीचको कार्यक्रम पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

आज केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जगन्नाथ खतिवडा लगायत शीर्ष नेताहरू सहभागी छन् ।

वाइसीएल नेपालद्वारा आयोजना गरिएको यस कार्यक्रममा संयोजक प्रचण्डले जेनजीसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमले पार्टी र युवा सदस्यबीचको संवादलाई अझ सशक्त बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?