काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् । दिउँसो १ बजे ललितपुरमा ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पछिल्ला घटनाक्रम, जेन जी प्रदर्शनपछिको स्थिति, संसद् पुनःस्थापना, सरकारको गतिविधिबारे पत्रकारहरुसँग छलफल गर्न लागेका हुन् । अध्यक्ष ओलीले सरकार निर्वाचन गराउन गम्भीर नरहेको, संसद् पुनःस्थापना हुनुपर्ने, अहिलेको सरकार असंवैधानिक रहेको दाबी गर्दै आएका छन् । संसद् पुनः स्थापनाका विषय लिएर अदालत जाने एमालेको तयारी छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया