भाइटीकाकाे शुभ साइत सार्वजनिक, कुन देशमा कति बजे ?

लोकपथ
476
Shares

काठमाडौं । विश्व ज्योतिष महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

समितिले वि.सं. २०८२ साल असोज २९ गते बसेको बैठकको निर्णयअनुसार यस वर्षको भाइटिका २०८२ कार्तिक ६ गते (२०२५ अक्टोबर २३) का दिन मनाइने जनाएको छ।

समितिका अनुसार नेपालमा भाइटिकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा पर्नेछ । विश्वका विभिन्न देशमा समयानुसार साइत फरक–फरक तोकिएको छ।

  यस्तो छ विश्वका विभिन्न देशमा लगाइने भाइटीकाको उत्तम साइत:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?