शीतल निवासमा नवनियुक्त मन्त्रीहरुको आ-आफ्नै ‘पोज’ [तस्बिरहरु]

लोकपथ
182
Shares

काठमाडौं । नवनियुक्त ४ मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच शपथग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?