रौतहट प्रहरीले भन्यो– ‘बिल बिनाको गरगहना र सामान नकिन्नु’

लोकपथ
336
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले बिल बिनाको गरगहना र सरसामान नकिन्न भनेको छ ।

जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय, प्रहरी कार्यालय, सुनपसलदेखि व्यवसायिक भवनहरुमा समेत लुटपाट भएको थियो ।

त्यसरी चोरिएका सामग्रीहरु जुनसुकै पसलमा बिक्रीका लागि ल्याउन सकिने भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले बिल बिनाका सामग्री खरिद नगर्न भनेको हो । साथै त्यसरी आउनेहरुको सूचना प्रहरीमा गर्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?