कैलाली र कञ्चनपुर तनावग्रस्त, पार्टी कार्यालयदेखि नेताहरुको घरमा आगजनी

लोकपथ
0
Shares

काठमाडौं । कैलाली र कञ्चनपुरमा जारी जेन-जी आन्दोलन उग्र बन्दै गएको छ। धनगढीमा प्रदर्शनकारीहरुले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

यस्तै कञ्चनपुरमा प्रदर्शनकारीहरुले निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमासमेत आगो लगाएका छन् ।  

कैलालीकै लम्किचुहा नगरपालिका कार्यालयमा समेत तोडफोड भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?