काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीले आगो लगाउँदा उनी भने त्यहाँ थिएनन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भनेर बिहानै निस्किएका देउवा अहिले कहाँ छन् भन्ने खुलेको छैन ।
देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया